काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको आइपीओ बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा बाँडफाँट भएको छ । कम्पनीको आइपीओमा अन्तिम दिनसम्म ९ लाख ८१ हजार ६३१ जनाले १ करोड ७ लाख ११ हजार २७० कित्ताका लागि आवेदन दिएका थिए । जसबाट २ अर्ब २० करोड ६५ लाख २१ हजार ६२० रुपैयाँ संकलन