काठमाडौं । समृद्धि फाइनान्सले वित्तीय साक्षरत तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले शुक्रबारको पिप्ले पोखरा सामुदायिक वन उपभोक्ता समूहको हलमा श्रमजिवी महिला काष्ठ हस्तकला उद्योगका २७ महिला सदस्यहरुलाई वित्तीय साक्षरता तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको हो । फाईनान्सले मासिक रुपमा सम्पन्न गर्ने संस्थागत सामाजिक उत्तरदायित्व अन्तरगतको