काठमाडौँ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको एफपिओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यलयमा आइपीओ बाँडफाँट भएको हो । एफपीओमा कुल १० लाख ७२ हजार ७ सय ६८ जनाको आवेदन परेको थियो । ३२५ जनाको आवेदन अयोग्य रहेकोले योग्य रहेका १० लाख ७२ हजार ४