२३ श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम हुनुपर्छः नाडा अध्यक्ष थापा

काठमाडौं । नाडाका अध्यक्ष डा. धु्रव थापाले बैंक तथा वित्तिय निकायहरुलाई अटोमोवाइल क्षेत्रमा लगानी गर्नको लागि प्रमुख बाधकको रुपमा रहेको हायर पर्चेज कर्जाको जोखिम भारलाई घटाएर ७५ प्रतिशत नै कायम गर्नुपर्ने बताएका छन् । नाडाको एक प्रतिनिधि मण्डलले अर्थमन्त्री प्रकाशशरण महतसंग भेटगरी अटोमोवाइल क्षेत्रमा देखा परेका विभिन्न विषयहरुमा छलफल कार्यक्रममा