२९ कार्तिक २०८३, आइतबार

Author: अर्थ पथ

नाफामा ‘नम्बर वान’ बन्यो हिमालयन लाइफ: सूर्यज्योति, आइएमई र नेशनलबीच टक्कर, नेपाल लाइफ चौथो सूचीमा

काठमाडौं । नाफामा हिमालयन लाइफ इन्स्योरेन्स नम्बर वान बनेको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा जीवन बीमा कम्पनीमध्ये हिमालयन लाइफले सबैभन्दा धेरै नाफा कमाएको हो ।  समीक्षा अवधिमा कम्पनीले २४ करोड १३ लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । साबिकको प्राइम, युनियन र गुराँस लाइफ एक आपसमा गाभिएर