काठमाडौं । अपि पावर कम्पनीको हकप्रदमा ५० करोड ९६ लाख ६८ हजार ३०० रुपैयाँ संकलन भएको छ । सिडिएसका अनुसार आज अर्थात भदौ १० गते साँझ ५ः०६ बजेसम्म ७३ हजार ७८७ जनाले ५० लाख ९६ हजार ६८३ कित्ताका लागि आवेदन दिएका हुन् । कम्पनीले साउन ३१ गते देखि कम्पनीले ४०