२४ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

धितोपत्र ब्रोकर एशोसिएसन नेपालद्धारा बोर्डलाई ज्ञापन पत्र, के के छन् माग ?

काठमाडौं। धितोपत्र ब्रोकर एशोसिएसन नेपाललले आज एक कार्यक्रमका बिच नेपाल धितोपत्र बोर्ड समक्ष बजारको विकास, विस्तार तथा समसामयिक अवस्थालाई सुधार गर्ने सम्बन्धमा एक ज्ञापन पत्र पेश गरेको छ । धितोपत्र ब्रोकर एशोसिएसन नेपालको कार्यसमिति सदस्यहरुको उपस्थितिमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाललाई एशोसिएनका अध्यक्ष सागर ढकालले सो ज्ञापन पत्र पेश