काठमाडौं । एनआइसी एशिया लघुबित्त वित्तीय संस्थाले बीमा बापतको रकम प्रदान गरेको छ । संस्थाको डोेटी जिल्ला पूर्वीचौकी शाखाले उक्त रकम प्रदान गरेको हो । कम्पनीले सदस्य सिद्ध कुमारी कुँवर खड्काको श्रीमानको निधन भएकाले संस्थाको नियम अनुसार बीमा बापतको २८ हजार ६०० रुपैयाँको चेक हस्तान्तरण गरेको हो । शाखा प्रमुख