२५ श्रावण २०८३, सोमबार

Author: अर्थ पथ

परिणाम देखिने गरी काम गर्न मन्त्री गुरुङको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री सीता गुरुङले कर्मचारीहरुलाई परिणाममुखी काम गर्न निर्देशन दिएका छन्। आयोजनामा रहेको समस्या समाधान गर्न आफू प्रतिबद्ध रहको बताउदै उनले परिणाम आउने गरी काम गर्न निर्देशन दिएका हुन् । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभागको २०७९/०८० को बार्षिक प्रगति समिक्षा तथा आर्थिक बर्ष