कठमाडौं । हिमालय एअरलाइन्सले लव प्रसाद बालगृहलाई आर्थिक सहयोग गरेको छ । अनाथ तथा विपत्र बालबालिकाको लागि लव प्रसाद सुधार संघद्वारा संचालित गैरसरकारी तथा गैरराजनीतिक सामाजिक संस्था लव प्रसाद बाल गृहको भान्सा र भोजन कक्ष मर्मतसम्भारका लागि उक्त सहयोग गरेको हो । अगस्ट ३ मा बाल गृहको परिसरमा आयोजित सहयोग