काठमाडौं । कोशी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रले दाबी गरेको छ । सत्ता गठबन्धनमा माओवादी केन्द्रले दाबी गरेको हो । कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीका शीर्ष नेताहरुले आइतबार बिहान कोशीका संसदीय दलका नेताहरुसँग छलफल गरेका थिए । .छलफलमा माओवादीका नेता इन्द्र आङ्बोले मुुख्यमन्त्रीमा आफ्नो दाबी रहेको बताएका थिए । मुख्यमन्त्री