काठमाडौं । सिटिजन्स लाइफ र सन नेपाल लाइफले वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि प्रिमियम मूल्यमा आइपीओ निष्कासन गरेका छन् । सिटिजन्सको आइपीओमा आवेदन दिने आज (साउन १४ गते) अन्तिम दिन हो भने सन नेपालको आइपीओमा भोलि (साउन १५ गते) सम्म आवेदन दिन सकिनेछ । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले प्रिमियम