२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘प्रभु महालक्ष्मी’ लाइफको अध्यक्ष भट्टचनले लिइन् पद तथा गोपनियताको शपथ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको नव नियुक्त अध्यक्ष शिक्षा भट्टचनले सपथ ग्रहण गरेकी छन् । भट्टचनलाई नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालले पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् । प्रभु महालक्ष्मी लाइफको साउन १ गते साँझ संचालक उमेश लाल श्रेष्ठको अध्यक्षतामा बसेको पहिलो बैठकले भट्टचनलाई सर्वसम्मतिले