काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले साना तथा मझौला उद्यम (एसएमई)लाई प्रक्रियागत सहजीकरण मार्फत सेयर बजारमा भित्र्याउने प्रक्रिया अघि बढाउन अर्थ मन्त्रालयलाई ताकेता गरेका छन् । उनले यही साता अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर उक्त नियमावली तत्कालै मन्त्री परिषदबाट पारित गर्न आग्रह गरेका छन् । ‘चार महिनादेखि