२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

पुल बगाएको २८ दिनमै हेवा खोलामा नयाँ पुल निर्माण, आजदेखि यातायात सुचारु

काठमाडौं । अविरल बर्षापछि आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको मेचि राजमार्ग आजदेखि पूूर्णरुपमा सञ्चालनमा आएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पुल बगाएको चार साताभित्र नयाँ पुल निर्माण गरी यातायात सुचारु गराएको हो ।असार ३ गते आएको बाढीले मेचि राजमार्ग अन्र्तगतको हेवा खोला पुल बगाएपछि ताप्लेजुङ जिल्लासँग यातायातको