काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १२.१६ अंकले बढेर २०९७.०९ बिन्दुमा बन्द भएको छ । आइतबार २ अर्ब ३७ करोड ६४ लाख २७ हजार ५७३ रुपैयाँको कारेबार भएको छ । आज लिवर्टी इनर्जी कम्पनीको लगार्नीकताले सर्वाधिक गुमाएका छन्, कम्पनीको सेयर ५.९६ प्रतिशत अथवा प्रतिकित्ता १५ रुपैयाँ ५० पैसाले घटेर प्रतिकित्ता २४४