काठमाडौं । आजदेखि ‘नाडा अटो शो २०२३’ संचालन हुँदैछ । तीन वर्षपछि अर्थात सन् २०१९ पछि पहिलो पटक नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपाल (नाडा)ले नाडा अटो शो २०२३ गर्न लागेको हो । काठमाडौंको भृकुटीमण्डममा आयोजना हुने उक्त शो ६ दिनसम्म संचालन हुनेछ । उक्त प्रदर्शनीमा प्रख्यात अन्तराष्ट्रिय ब्राण्डका सवारी साधन,