२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

भोलिदेखि दुई कम्पनीको सेयर कारोबार रोक्का

काठमाडौं । असार १९ गतेदेखि दुई लघुवित्तको सेयर कारोबार रोक्का हुने भएको छ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० ले धौलागिरि लघुवित्त र खप्तड लभुवित्तको सेयर कारोबार रोक्का गर्ने भएको हो । दुवै लघुवित्तले मर्जर प्रकृया पुरा गरि असार २० गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएका छन् । एकिकृत कारोबार प्रयोजनका