२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

गोडरेजले नयाँ इन्भरटर एसी नेपाली बजारमा

काठमाडौं । ईन्डियान रेफ्रिजीरेटर ब्रान्ड गोडरेजले नयाँ इन्भरटर एअर कन्डीसनर (एसी)नेपाली बजारमा सार्वजनिक गरेको छ । गोडरेज इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । गोडरेज इन्भर्टर एसीमा एन्टी भाईरल फिल्टरका साथै एन्टी डस्ट फिल्टर र एक्टिभ कर्बोन फिल्टर रहेको हुनाले यस एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९