२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

नाडा प्रतिनिधि मण्डल र भन्सार महानिर्देशकबीच छलफल

काठमाडौं । असार १५ गते शुक्रबार नाडाका अध्यक्ष डा. ध्रुब थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलबीच छलफल भएको छ । छलफलमा वीरगञ्ज भन्सार कार्यालय, पर्साले २०८० साउन १ गते पछि पैठारी हुने तयारी मालवस्तु बजारमा विक्री वितरणका लागि पठाउनु अघि मालवस्तुको प्याकिङ्गमा आयातकर्ता र बजार