काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत् ब्याजदर घटाउने नीति लिने पक्का भएको छ । विभागीय प्रमुखहरुमात्र होइन, गभर्नर र सञ्चालक समितिका अन्य अधिकारीहरु पनि यस सम्बन्धमा सकारात्मक देखिएका छन् । अहिले राष्ट्र बैंकले लिएको ब्याजदर सम्बन्धि नीति लगभग असफल भएको देखिएको छ । यही कारण खुला बजारले तय