२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा

काठमाडौं । नेपाल पूँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल विवाह बन्धनमा बाँधिएकी छन् । बिहीबार काठमाडौं बालुवाटारस्थित एक पार्टी प्यालेसमा परिवारजन, आफन्त तथा साथीभाइकाबीच भव्य विवाह गरेकी हुन् । उनीले चन्द्रागिरी–६ निवासी बिष्णु पौडेलसँग विवाह गरेकी हुन् । सेयर लगानीकर्ताको नेतृत्व गरिरहेकी पोखरेल बिशाल बजार कम्पनीकी सञ्चालक समेत हुन् ।