२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

कर्णाली प्रदेश: जलविद्युत, जल यातायात र पर्यटनको व्यवासायीक सम्भावना, चुनौति कस्ता ?

काठमाडौं । कर्णाली अन्य प्रदेशको तुलनामा विकट तथा दुर्गम मानिन्छ । तर, कर्णाली प्रदेशमा जलविद्युत, पर्यटन, जलयातायात, कृषि लगायतका क्षेत्रलाई व्यवसायीक रुपमा अघि बढाउन सक्ने सम्भावना देखिएको छ ।त्यसले कर्णाली प्रदेशको विकासमा समेत ठुलो योगदान पुर्याउने पनि देखिएको छ । नेपाल राष्ट्र बैंकले कर्णाली प्रदेशको आर्थिक गतिविधि सम्बन्धमा गरेको एक