२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

मुलुकको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा छ, बैंकहरुले ऋण लगानी गर्ने क्षमता गुमाएका छन् : पूर्वअर्थमन्त्री पाण्डे

काठमाडौं । पूर्वअर्थमन्त्री तथा नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देशको अर्थतन्त्र अफ्ठ्यारो अवस्थामा रहेको बताएका छन् । शनिबार अर्थविद् स्वर्गीय डा. गाेविन्द बहादुर थापाकाे लेखहरू संकलित ‘अर्थतन्त्रको आँखीझ्याल’ पुस्तक लोकार्पण कार्यक्रममा पाण्डेले यस्तो बताएका हुन् । उनले मुुलुकको अर्थतन्त्र धेरै अफ्ठ्यारो परिस्तीथीमा गएको बताए । उनले सरकार र निजी क्षेत्रको