२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

लगानीकर्ताको आन्दोलनलाई झड्का, सेयर कारोबार सुरु

काठमाडौं । आन्दोलनमा रहेका लगानीकर्तालाई झड्का लागेको छ । उनीहरुले आज बिहानदेखि नै ब्रोकर कार्यालय बन्द गरेपनि कारोबार भने सुरु भएको हो । केहि मिनेट ढिलो गरी कारोबार खुलेको हो । यद्यापी प्रि ओपन सेसनमा भने सेयर कारोबार हुन सकेको थिएन । लगानीकर्ताको आन्दोलन असफल भएको छ । लगानीकर्ताले आज