२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

राजश्व विभागको स्पष्टोक्ति: ‘धितोपत्रको पटके लगानीमा ५ प्रतिशत र ७.५ प्रतिशत पुँजीगत लाभ कर अन्तिम हो’

काठमाडौं । आन्तरिक राजस्व विभागले धितोपत्र कारोबारवाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको जनाएको छ । एक सूचना जारी गर्दै विभागले नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र बिक्री गर्दा हुने लाभमा साविकै बमोजिम