काठमाडौं । ‘आइएमईपे’ ले आइफोन १४ जित्न सक्ने नयाँ अफर ल्याएको छ । ‘१४ रुपैयाँमा आइफोन १४ ’ नामक सो अफर जेठ १८ (आज) देखी असार ३० सम्मको लागि रहने कम्पनीले जानकारी दिएको छ । सो अफरमा ग्राहकले आइएमई पेको १४ रुपैयाँमा आइफोन १४’ देखि एकोब्यानरमा गई सो गेम खेल्न