काठमाडौं । सरकारले विलासी कर लिने भएको छ । आगाी आर्थिक वर्ष २०८०/८१ देखि सरकारले तीन प्रकारका वस्तुमा विलासी कर लिने भएको हो । पाँच तारे र सो भन्दा माथिका तारे होटेल तथा लक्जरी रिसोर्टले प्रदान गर्ने सेवा, आयातिथ मदिरमा विलासी कर लिने भएको छ । यस्तै, १० लाख रुपैयाँभन्दा