२९ श्रावण २०८३, शुक्रबार

Author: अर्थ पथ

बजेटले लगानीकर्ताको घाउमा मलमपट्टीको सट्टा नुन छर्कियोः अध्यक्ष राधा पोखरेल

काठमाडौं । नेपाल पूँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले बजेटले लगानीकर्ताको घाउमा मलमपट्टीको सट्टा नुन छर्किएको बताएकी छिन् । पूँजी बजारमा सरकारले थोरै भएपनि राहत दिने लगानीकर्ताको ठूलो अपक्षा रहेकोमा बजेटले पुँजीबजारलाई “सुबिधा भन्दा दुबिधा“बढी दिएको बताइन् । उनले, “यति ठूलो पूँजी बजारमा हामीले थोरै भएपनि सरकारले राहत दिने