१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

विद्युतीय सवारी आयात हालसम्मकै उच्च, झण्डै १२ अर्बको ४ हजार बढी इभि नेपाल भित्रियो

काठमाडौं । विद्युतीय सवारी (कार,जीप र भ्यान) प्रति नेपालीको आकर्षण चुलिएको छ । एक वर्षमा ४ हजार बढी विद्युतीय गाडी नेपाल भित्रिएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७९/८० को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।विद्युतीय सवारी आयात उच्च दरमा वृद्धि भएको छ । समिक्षा