१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणले त्रिविको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भयोः अनेरास्ववियु

काठमाडौं । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले पाठ्यक्रम बाहिरको प्रश्नपत्र वितरणको घटनाले त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीको लापरवाही उदाङ्गो भएको बताएको छ । संगठनका अध्यक्ष समिक बडालले एक विज्ञप्ति जारी गर्दै त्रि.वि.को परीक्षा प्रणाली र विश्वसनियता माथि नै गम्भीर प्रश्न चिन्ह खडा बताएका हुन् त्रि.वि संचालित बि.ए तेश्रो वर्षको परीक्षामा