३१ श्रावण २०८३, आइतबार

Author: अर्थ पथ

लक्ष्मी बैंकले नेपाल प्रहरीका छोराछोरीलाई छात्रवृत्ति दिने, २५ लाखको अक्षय कोष स्थापना

काठमाडौं । लक्ष्मी बैंकले नेपाल प्रहरी कल्याण कोषसँग २५ लाख छात्रवृत्ति ‘बैंकको छात्रवृत्ति अक्षय कोष’ स्थापना गर्ने सम्झौता भएको छ । बैंकले आगामी पाँच वर्षसम्म रू ७ लाख ५० हजार आर्थिक सहयोग गर्ने प्रतिबद्वता जनाएको छ । सम्झौतामा रिटेल फाइनान्स सर्भिसेसका प्रमुख दिपेश अमात्य र नेपाल प्रहरीको तर्फ बाट नायब