३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

बैतडीमा जीप दुर्घटना, १ जनाको मृत्यु

काठमाडौं । बैतडीमा जीप दुर्घटना भएको छ । दुर्घटनामा परि एकजनाको घटनास्थलमै मृत्यु भएको हो। जिल्लाको पञ्चेश्वर गाउँपालिका ५ को तिलकपुरस्थित भिटामा गणमेश्वरबाट देहिमाण्डौंतर्फ गइरहेको से १ ज २९५ नं को जीप दुर्घटनामा परेको हो । मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका वडा नं ५ मसिना बस्ने ५५ वर्षीय महादेव भट्ट रहेका