काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडको वार्षिक साधरण सभा आज (चैत २० गते)आभ्या क्लब, घारीपाटन पोखरामा बिहान ११ बजे बस्दैंछ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । उक्त लाभांश प्रस्ताव पारित गर्न सभाको मुख्य एजेण्डा रहेको छ । यस्तै, सभाले