३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

डिसहोममार्फत अब आईपीएल क्रिकेट हेर्न पाइने

काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपीएल) को खेलहरु नेपालमा डिसहोमको प्रविधि मार्फत हेर्न पाइने भएको छ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर डिश मिडिया नेटवर्कले आइपिएल टिभीको सेवा शुभारम्भ गरेको हो । डिश मिडिया प्रोटोकलमा बेस्ड आईपी टीभीमा एचडी क्वालिटीमा खेल हेर्न सकिने भएको हो