३० श्रावण २०८३, शनिबार

Author: अर्थ पथ

मकर जितुमाया सुरी हाइड्रोपावरको आईपीओ बिक्री खुला, १० हजार कित्तासम्म भर्न पाईने

काठमाडौं । मकर जितुमाया सुरी हाइड्रोपावरकोे आईपीओ आजदेखि निष्काशन भएको छ । कम्पनीले कम्पनीले सर्वसाधारणका लागि आइपीओ निष्काशन गरेको हो । कम्पनीले कुल कित्ताको ५ प्रतिशतले हुन आउने ८० हजार ७० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने ३२ हजार २८ कित्ता कर्मचारीका लागि छुट्याएर बाँकी १३ लाख