काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण सुरु गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गरेको करसमेत ३.२६ प्रतिशत नगद लाभांश वितरण सुरु गरेको हो । उक्त लाभांश चैत १० गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित गरेको थियो । चैत १४ गतेदेखि सम्बन्धित सेयरधनीहको हितग्राही