२९ श्रावण २०८३, शुक्रबार

कृषि तथा पशुपंक्षि विकास मन्त्रालयकाका लागि झण्डै ५९ अर्ब विनियोजन



काठमाडौं । कृषि तथा पशुपंक्षि विकास मन्त्रालयकाका लागि झण्डै ५९ अर्ब रुपैयाँ विनियोजन गरीएको छ ।

अर्थमन्त्री डा। प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०÷८१ बजेट सार्वजनिक गर्दै ५८ अर्ब ९८ करोड रुपैयाँ विनियोजन गरेको बताएका हुन् ।