२८ श्रावण २०८३, बिहिबार

Author: अर्थ पथ

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्तारूढ गठबन्धनका ठूला चार दलको बैठक जारी

काठमाडौं । सत्तारूढ गठबन्धनमा रहेका ठूला चार दलका शीर्ष नेताहरूको बैठक अहिले बालुवाटारमा बसिरहेको छ। नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका शीर्ष नेताहरूको अनौपचारिक बैठक अहिले बसिरहेको छ।यसअघि सत्ता गठबन्धनमा रहेका १० दलको बैठक बस्ने भनिए पनि चार ठूला दलका शीर्ष नेता अनौपचारिक छलफलमा