१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

आइएमई पेमार्फत एयरलाइन्सको टिकट काट्दा १२५ रुपैयाँ भन्दा बढी क्यासब्याक

काठमाडौं । आइएमई डिजिटल सोलुसन लिमिटेडको“आइएर्म पे”मार्फत विभिन्न एयरलाइन्सको टिकट काट्दा सेवाग्राहीहरुले अब १२५ रुपैयाँ क्यासब्याक पाउने भएका छन् । आइएमई पेमार्फत टिकेट काट्ने ग्राहकवर्गले एयरलाइन्स कम्पनी बमोजिमको ७५ रुपैयाँ वा त्यो भन्दा बढी क्यासब्याक पाउनुका साथै आइएमई पेको बोनस नामक प्रोमोकोड प्रयोगमा थप ५० रुपैयाँ गरि कम्तिमा १२५ रुपैयाँ