१ मंसिर २०८३, मंगलबार

Author: अर्थ पथ

सोमबार शिवम सिमेन्टसहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कति भयो कारोबार ?

काठमाडौं । सोमबार पनि सेयर बजारमा झिनो सुधारले निरन्तरता पाएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ८.१० अकंले बढेर १८९१.३१ बिन्दुमा बन्द भएको छ । आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २७२ कम्पनीको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयर किनबेच हुदाँ १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२०