काठमाडौं । सूर्योदय वोमि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ७ हजार कित्ता सेयर बिक्री गर्ने लागेको हो । कम्पनीका संस्थापक सेयरधनी निलम कुमार जिटीको ३ हजार र प्रकाश थापा मगरको ४ हजार कित्ता सेयर बिक्रीका लागि आवेदन दिए बमोजिम संचालक समितिले