२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सत्ता गठबन्धनमा जसपाबाटै उपराष्ट्रपतिमा दुई उम्मेदवार, प्रमिला यादवको पनि उम्मेदवारी दर्ता

काठमाण्डौं । सत्ता गठबन्धनको तर्फबाट जनता समाजवादी पार्टीकी प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराएकी छन् । राष्ट्रिय सभा सदस्य समेत रहेकी यादवले शनिबार दिउँसो संसद भवनमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएकी हुन् । रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव प्रस्तावक