२७ श्रावण २०८३, बुधबार

Author: अर्थ पथ

सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं । सिन्धुलीमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । फिक्कल गाउँपालिका वडा नम्बर ४ कुइभिरमा बस दुर्घटना भएको हो । ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस आज बिहान ९ः१५ बजे दुर्घटना भएको हो । दुर्घटनाको बेला बसमा २९ जना यात्रु थिए । ती