२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

लगानीको अवसरः माई खोला हाइड्रोपावरले भोलिदेखि आइपीओ निष्कासन गर्ने

काठमाडौं । माई खोला हाइड्रोपावर कम्पनी लिमिटेडले भोलि (फागुन २५ गते) देखि आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीमा आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख रुपैयाँभन्दा माथिको १० प्रतिशत अर्थात् ३