२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

यस्तो छ सिन्धु विकास बैंकको १३औं वार्षिक साधारण सभाको ‘माइन्युट’

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडको १३औं बार्षिक साधारण सभा सारथी, धुलिखेल, काभ्रेमा सम्पन्न भएको छ। सभाले गत आर्थिक वर्ष २०७८।०७९ को बार्षिक प्रतिवेदन लगाएत बिभिन्न प्रस्तावहरु पारित गरेको छ । साथै बैंकको संस्थापक सेयरधनिको तर्फबाट आगामी ४ बर्षको लागी संचालकहरुमा राजेन्द्र कुमार श्रेष्ठ, निभा डंगोल तथा कर्मचारी संचयकोषका तर्फबाट