‘पञ्चतन्त्र’मा एउटा श्लोक छ :- त्यजन्ति मित्राणि धनैर्विहीनं दाराश्च पुत्राश्च सुहृज्जनाश्च । तं अर्थवन्तं पुनराश्रयन्ति अर्थो हि लोके पुरुषस्य बन्धुः ॥ अर्थात्, जब मानिस धनहीन र शक्तिहीन हुन्छ, तब मित्रहरू, छोराछोरी, श्रीमती र आफ्ना भनिएका हितैषीहरूले समेत उसलाई त्यागेर हिँड्छन्। तर जब उसले त्यो सम्पत्ती पुन: हासलि गर्छ, त्यसपछि यी