काठमाडौं । शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ९१ हजार रुपैयाँ कायम भएको छ। हिजो छापावाल सुनको मूल्य दुई लाख ९५ हजार २०० रुपैयाँ कायम