२ मंसिर २०८३, बुधबार

Author: अर्थ पथ

एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिसबिच सम्झौता

काठमाडौं । एनआईबीएल एस क्यापिटल लिमिटेड र डियरवाक अटो सर्भिस बिच एनआईबीएल म्युचुअल फण्ड अन्र्तगत सञ्चालित एनआईबीएल सहभागीता फण्डमा मार्फत कम्पनीका कर्मचारीहरुले लगानी गर्ने उदेश्यका साथ एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ । यस योजना अन्तर्गत, डियरवाक अटो सर्भिस प्रा.लि.का विभिन्न तहका कर्मचारीहरुले आफुले ईच्छा अनुरुप मासिक रुपमा आफ्नो तलबको