२६ श्रावण २०८३, मंगलबार

Author: अर्थ पथ

‘सेवामुखी हुन र बीमा प्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह’

काठमाडौं। व्यास नगरपालिकामा प्रमुख अतिथि बैकुण्ठ न्यौपानेले सेवामुखी हुन र बीमा प्रतिको विश्वसनीयता बढ्ने गरी काम गर्न बीमा कम्पनीहरुलाई आग्रह गरेका छन् । तनहुँको व्यास र लमजुङको मध्य नेपाल नगरपालिकामा बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही फागुन १० गते गण्डकी प्रदेशका तनहुँ